प्रधानमन्त्री देउवासँग डा. गोविन्द केसीको भेट
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग डा. गोविन्द केसीले भेटेर शिक्षा र स्वास्थ्यलगायत विभिन्न मागबारे ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो (बिहीबार) डा. केसीलगायतको टोलीले उनलाई भेटेर शिक्षा, स्वास्थ्य,...