मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दै, सचिव बढुवा र सरुवाको तयारी
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एक प्राविधिक सचिव बढुवादेखि थप केही सचिवहरूको सरुवा गर्ने सम्भावना रहेको छ । हिजै सिफारिस...