बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनक बन्ने पक्का « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनक बन्ने पक्का


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । बेलायतको प्रधानमन्त्री ऋषि सुनक बन्ने भएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

लिज ट्रसले राजीनामा दिएपछि सुरु भएको सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेताको खोजी सुरु भएको थियो । मोर्डन्टले पूर्व वित्तमन्त्रीसमेत रहेका ४२ वर्षका सुनकलाई आफ्नो सहयोग रहने बताएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस