२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धन देश विकास र संविधानको रक्षाका निम्ति हो : देउवा

अ+ अ-

विराटनगर । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन देश विकास र संविधानको रक्षाका निम्ति भएको बताएका छन्।

विराटनगरमा आयोजित वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलामा सम्बोधन गर्दै देउवाले आफ्ना मतदाताहरूलाई रूख चिन्ह नभएका ठाउँमा हँसिया हथौडा र कलममा भोट हाल्न अनुरोध गरे।

उनले अगाडि भने, ‘म आफूले त हँसिया हथौडामा भोट हालिसकेको छु। तपाईँहरू पनि रूख नभएका ठाउँमा हँसिया हथौडामा भोट हाल्न गाह्रो नमान्नुहोला । उनले रुख भएको ठाउँमा रुखमा नभएको ठाउँमा हँसिया हथौडा कलममा भोट हालेर गठबन्धनका उम्मेदवारहरूलाई जिताउनसमेत आग्रह गरे।

सभापति देउवाले अहिलेको आफूहरूको गठबन्धन जनताको हितका लागि गरिएको दाबी गरे। लोकतन्त्र र गणतन्त्रलाई रक्षा गर्न गठबन्धनलाई भोट दिन पनि उनले आग्रह गरे।