लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई लोसपाले पनि विश्वासको मत दिने निर्णय गरेको...