प्रधानमन्त्रीको राजीनामाको माग गर्दै प्रदर्शन
काठमाडौँ । प्रधानमन्त्री शेख हसिनाको राजीनामा र चाँडो भन्दा चाँडो नयाँ चुनाव घोषणा गर्न माग गर्दै बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)को नेतृत्वमा बङ्गलादेशका विपक्षी दलहरूले देशका विभिन्न स्थानमा सार्वजनिक सभाहरू आयोजना...