अर्थ र भौतिक मन्त्रालयमा नेकपा एसको दाबी, गृह मन्त्रालय कसलाई ?
काठमाडौँ । सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री बन्न गठबन्धन दलका नेताहरू दौडधुप गरिरहेका छन् । काँग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायत...