समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीहरू जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन्। आइतबार प्रज्ञा प्रतिष्ठानमा भएको नेपाल निर्माण व्यवसायी महासङ्घको साधारण सभामा बोल्दै उनले ठेकेदार हराएको भन्दै ट्रोलले...