दाहाल र माधवप्रति ओलीको टिप्पणी-‘नेकपा उहिल्यै पोलेर खाइसक्यौ, के ब्युँताउँछौ’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेकपा ब्युँताउने कुनै सम्भावना नभएको बताएका छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष...