प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा राष्ट्रका नाममा सम्बोधन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। मङ्गलवार अपराह्न सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा सम्बोधन गरिरहेका हुन् । २०७९ पुस १० गते...