डा. शेखर कोइरालाको आरोप-प्रधानमन्त्रीले शहीदहरूको अवमूल्यन गर्नुभयो
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदहरूको अवमूल्यन हुने काम गरेको आरोप लगाएका छन् । मंगलबारबाट सुरु भएको समुदायमा काँग्रेस अभियानको विराटनगरमा सुरुवात...