एकता र सहकार्यका लागि काँग्रेसलाई अध्यक्ष दाहालको आग्रह
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलहरुका बीचमा एकता, सहकार्य र साझा संस्कृतिका लागि आह्वान गरेका छन्। नेपाली काँग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले...