हामीले जति इमान्दारिता देखायौँ, कांग्रेसबाट त्यो भएन : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले अबको एक महिनाभित्रै सरकार गठन हुने दाबी गरेका छन्। गठबन्धन सरकारले नै निरन्तरता पाउने उनको भनाइ छ। बुधबार पोखरामा केन्द्रीय...