प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा हरिबोल गजुरेल, दीपशिखालाई सचिवालयमा राख्ने तयारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा उपमहासचिव हरिबोल गजुरेललाई ल्याउने भएका छन् । प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि असन्तुष्ट नेता गजुरेललाई प्रचण्डले मुख्य सल्लाहकार बन्न आग्रह गरिसकेका...