गुरुङ समुदायको पहिरनमा प्रधानमन्त्री प्रचण्ड  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

गुरुङ समुदायको पहिरनमा प्रधानमन्त्री प्रचण्ड 


१५ पुस २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गुरुङ समुदायको पहिरनमा देखिएका छन् । शुक्रबार गुरुङ राष्ट्रिय परिषद्ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गुरुङ समुदायको पहिरन लगाएका हुन् । 

गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रूपमा ल्होसार पर्व मनाउने गर्छन् । काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले पनि विभिन्न कार्यक्रम गरी तमु ल्होसार पर्व मनाउँदै छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस