‘पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठेको छ, यसको गुणस्तर मापन गर्नुपर्ने बेला आयो’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारितामाको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको बताएका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री गुरुङले सबैखाले प्रत्रकारलाई एउटै रुपमा हेर्न नमिल्ने...