जसपाले प्रदेशमा पहिचानमा आधारित पार्टी संरचना बनाउने
काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)मा पहिचानमा आधारित प्रादेशिक संरचनाको प्रस्ताव गरिएको छ । आइतबारदेखि सुरु हुने विधान अधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्ने विधानको मस्यौदाको धारा-५४ मा पहिचानमा...