२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिचान

अ+ अ-

सडकमा–धुलो !
गल्लीमा–धुलो !
चोकमा–धुलो !
आँगनमा–धुलो !
दलानमा–धुलो !
मझेरीमा–धुलो !
चोटामा–धुलो !
कोठामा–धुलो !
झ्यालमा–धुलो !
पर्दामा–धुलो !
मेच, कौच, बैठकमा धुलो
सिरक, डसना, सिरानीमा–धुलो !
अन्त त अन्त
शरिरमा धुलो, छालामा धुलो !
अन्त त अन्त
गलामा धुलो, गालामा धुलो !

आह्ह् !

घाममा धुलो, छायाँमा धुलो
प्रेममा धुलो, मायामा धुलो
तनमा धुलो, मनमा धुलो
एकाधमा भए पो ! जनजनमा धुलो ।

यो गौरवशाली पुस्ताको म
धुलो मेरो पहिचान भएको छ साथी !

म त धुलोको छँदैछु
अब त
धुलो पनि मेरो फ्यान भएको छ साथी !

कहिं कतै भोलिका दिनमा
स्वर्गभोग लेखेको रहेछ भने खप्परमा
म चिन्तित छु साथी
खै धुलो मिल्छ कि मिल्दैन कुन्नि स्वर्गमा ?

0 Comments