कालिकोटमा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कालिकोटमा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । कालिकोटको तिलागुफामा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुलेको छ । तिलागुफा नगरपालिका–४ राँचुलीबाट बेपत्ता १३ जनाको पहिचान खुलेको कालिकोटका डिएसपी चक्र शाहले बताए ।

शनिवार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिको क्रममा तिला नदी माथिबाट पहिरो आएको र सो पहिरोले उनीहरूलाई नदीमा बगाएको डिएसपी शाहले जानकारी दिए । बेपत्ताहरूको प्रहरीले खोजी गरिरहेको छ ।

१. कालीबहादुर शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ४७ वर्ष ।

२. धनबहादुर शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ६३ वर्ष ।

३. छत्रजंग शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ३६ वर्ष ।

४. खगेन्द्र शाही, तिलागुफा नगरपालिका-४ राँचुली, २८ वर्ष ।

५. भेषबहादुर शाही, तिलागुफा नगरपालिका-४ राँचुली, २३ वर्ष ।

६. धन शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ५५ वर्ष ।

७. अलि शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ७६ वर्ष ।

८. खेमराज शाही, तिलागुफा नगरपालिका-४ राँचुली, २३ वर्ष ।

९. मानबहादुर शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ५७ वर्ष ।

१०. मोतिलाल शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ४१ वर्ष ।

११. परबहादुर शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ५६ वर्ष ।

१२. नरेश शाही, तिलागुफा नगरपालिका-४ राँचुली, २४ वर्ष ।

१३. प्रशान्त शाही, तिलागुफा नगरपालिका-४ राँचुली, २३ वर्ष ।

Tags :
प्रतिक्रिया दिनुहोस