सरसफाइ सप्ताह अन्तर्गत पशुपति वृद्धाश्रम परिसरमा सफाइ कार्यक्रम सम्पन्न
काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सरसफाइ सप्ताह अभियानलाई निरन्तरता दिने क्रममा महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँस्थित पशुपति क्षेत्रको समाज कल्याण केन्द्र तथा वृद्धाश्रम...