परीक्षामा टिकटक बनाउने परीक्षार्थीको परीक्षा रद्द, २ वर्षसम्म अनुमति पत्रका लागि दरखास्त दिन नपाउँने
काठमाडौँ । शिक्षक सेवा आयोगको परीक्षामा टिकटक बनाउने एक जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । शिक्षक सेवा आयोगबाट यही साउन २८ गते सञ्चालन भएको निम्न माध्यमिक तहको अध्यापन अनुमति...