जेठको तेस्रो हप्ता कक्षा ११ को परीक्षा गर्न बोर्डको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जेठको तेस्रो हप्ता कक्षा ११ को परीक्षा गर्न बोर्डको निर्देशन


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ ।

बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी सञ्चालन गर्ने÷गराउन व्यवस्था गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो ।

बोर्डले सूचना जारी गर्दै शैक्षिक वर्ष २०७८ सालमा रजिस्ट्रेसन भई कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनलाइन रजिस्ट्रेसन सम्बन्धी विवरण रुजु गर्ने कार्य भइरहेको जनाएको छ ।

हेर्नुहोस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस