एसईईको नतिजा यही साता आउने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एसईईको नतिजा यही साता आउने


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । एसईई परीक्षाको नतिजा यही साता आउने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (एसईई)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार परीक्षा नतिजा निकाल्ने अन्तिम तयारी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस