चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठको अग्रिमो आइपुग्यो
काठमाडौँ । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठलाई चीन सरकारले अग्रिमो (स्वीकृति) दिएको छ । श्रेष्ठलाई संसदीय सुनुवाई समितिले जेठ ३ मा अनुमोदन गरेको थियो । परराष्ट्र मन्त्रालयका एक अधिकारीका...