अमेरिका र दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ
काठमाडौँ । अमेरिका र दक्षिण अफ्रिका पठाइदिन्छु भनेर ठगी गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका-६ घर भई ललितपुरको गोदावरी नगरपालिका-१० बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठ र...