नेपाल एयरलाइन्सको भैरहवा दिल्ली उडान हुँदै
काठमाडौँ । नेपाल वायुसेवा निगमले मंसिर १२ गतेदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार, पहिलो चरण अन्तर्गत नोभेम्बर २८ (मंसिर...