नेपाली सेनाका ३५ अधिकृतले गरे नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन
काठमाडौँ । हायर कमाण्ड तथा म्यानेजमेन्ट कोर्स सि.सं.१३ का तालिमरत नेपाली सेनाका ३५ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् । बुधबार उनीहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित...