‘खेर गएको पाँच वर्षको जिम्मेवारी ओलीले लिनुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विसं २०७४ को स्थानीय निर्वाचनदेखि अहिलेसम्म खेर गएको पाँच वर्षको जिम्मेवारी तत्कालीन समयको नेतृत्वले बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ जिल्ला सम्पर्क समन्वय...