ललितपुरको मेयरमा काँग्रेसको उम्मेदवार महर्जन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ललितपुरको मेयरमा काँग्रेसको उम्मेदवार महर्जन


१२ बैशाख २०७९, सोमबार


ललितपुर । नेपाली काँग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै उठाउने भएको छ ।

महर्जन ललितपुरका वर्तमान मेयर हुन् । काँग्रेस सभापति शेरबहादुर देउवाले आज (सोमबार) बिहान महर्जनलाई टिकट पक्का गरेका हुन् ।

मेयरको उम्मेदवारका लागि महर्जनसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम छलफलमा थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस