केशव स्थापितले मधेसी जनताको आत्मसम्मानमा चोट पुर्याए : पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले काठमाडौँ महानगरका नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित मधेसी समुदायप्रति चोट पुर्याएको टिप्पणी गरेका छन् । चुनावी लाभका लागि मधेसी जनताको आत्मसम्मानमा ठेस...