पार्टी विधानको पालना नगरे दण्ड हुने व्यवस्था हुन्छ : गगन थापा
काठमाडौँ । काँग्रेस महामन्त्री गगनकुमार थापाले विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्ने बताएका छन्। काँग्रेस तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज दमौलीमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले...