उखु किसानले समयमै भुक्तानी नपाउनु अन्याय : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको कार्यालयले किसानले आफ्नो उखु बिक्री गरेबापत रकम भुक्तानी नपाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस संसदीय दलले आज विज्ञप्तिमार्फत चिनी उद्योगबाट लामो सयमसम्म...