पौडेल पक्राउको विरोधमा २९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय
काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएको छ । बुधबार गृहजिल्ला तनहुँमा बोल्दीखोलाको पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सुरक्षाकर्मीले पक्राउ गरी...