माओवादी दोलखा इन्चार्ज देवी खड्काद्वारा राजीनामा
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य देवी खड्काले दोलखा जिल्ला इन्चार्जबाट राजीनामा दिएकी छिन् । पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर केही दिनअघि जिल्ला इन्चार्जबाट राजीनामा दिएकी हुन । उनले पार्टीको...