दलित समुदायमाथि अमानवीय व्यवहार रोकिएको छैन : सांसद विना पोखरेल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद विना पोखरेलले दलित समुदायमाथि हुने अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताएकी छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले देशमा ठुलो...