एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैन, काँग्रेस-एमाले मिल्नु पर्छ : सूर्य थापा
काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले एमालेले वामपन्थी सरकारको नाममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री नबनाउने बताएका छन् । मुलुकमा अब वामपन्थीको नाममा...