समानुपातिक सांसदको टुङ्गो लगाउँदै एमाले « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

समानुपातिक सांसदको टुङ्गो लगाउँदै एमाले


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुङ्गो भोलि लगाउने भएको छ ।

नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुङ्गो लगाउने जानकारी दिए ।

नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुङ्गो लगाउने छ । एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस