कर्णाली र सुदूरपश्चिममा पनि एमालेले टुङ्ग्यायो समानुपातिक सांसद (सूचीसहित) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कर्णाली र सुदूरपश्चिममा पनि एमालेले टुङ्ग्यायो समानुपातिक सांसद (सूचीसहित)


२४ मंसिर २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने कर्णाली र सुदूरपश्चिम प्रदेशसभा सदस्यको नामावली टुङ्गो लगाएको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले कर्णाली प्रदेशसभाका ५ जना र सुदूरपश्चिम प्रदेशसभाका ७ जना सदस्य चयन गरेको हो ।

यी हुन् कर्णालीबाट चयन भएका सांसद :

खसआर्य महिला
दक्षिणा शाही,कालिकोट
तुलासा मल्ल, रुकुम पश्चिम

खसआर्य पुरुष
कलबहादुर हमाल, हुम्ला (पिछडिएको क्षेत्र)

दलित
गमता विक, दैलेख (पिछडिएको क्षेत्र)

आदिवासी जनजाति

नन्दा गुरुङ, सुर्खेत

सुदूरपश्चिमबाट चयन भएका सांसद

खास आर्य महिला
सन्तोषीकुमारी शर्मा थापा, कैलाली
जानकी बम ऐर, बैतडी
निर्मलादेवी साउद, डोटी (पिछडिएको क्षेत्र)

खास आर्य पुरुष
राजेन्द्र सिंह राउव, कञ्चनपुर
धर्मराज पाठक, कैलाली

दलित
हिरा सार्की, कञ्चनपुर

थारु
कोइली देवी चौधरी

Tags :
प्रतिक्रिया दिनुहोस