ओली र देव गुरुङबीच भेटवार्ता, के भयो छलफल ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ओली र देव गुरुङबीच भेटवार्ता, के भयो छलफल ?


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच भेटवार्ता भएको छ । गुरुङ ओलीलाई भेट्न बालकोट पुगेका थिए।

‘मैले केपी कमरेडलाई भेटेर बधाई दिन गएको हुँ । अरू पाँच दलका नेताहरूलाई बैठकमै भेटिन्छ कुराकानी हुन्छ’ गुरुङले भन, ‘उहाँ (केपी ओली) लाई अन्त भेट नहुने भएपछि निवासै गएको हुँ । बधाई र शुभेच्छा प्रकट गरेको हुँ । अरू विषयमा कुराकानी भएन ।’

गुरुङले ओलीलाई एक घण्टाभन्दा बढी समय कुराकानी गरेको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस