उपनिर्वाचनको नतिजाले राजनीतिलाई असर गर्दैन : एमाले उपमहासचिव रिमाल
धादिङ । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले एमाले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताएका छन् । पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका लागि धादिङ आएका उपमहासचिव रिमालले प्रेस...