‘ललिता निवासमा माधव नेपाललाई अदालतले दोषी भनेपनि जनताले पत्याउँदैनन्’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पार्टीलाई कमजोर बनाउनको लागि ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई फसाउन खोजेको आरोप लगाएका छन् । पार्टी निकट विद्यार्थी...