बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय


१३ असार २०८०, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

सांसद मेटमणि चौधरीले बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए। पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतले बजेट असन्तुलित भएको भन्दै विरोध जनाउँदै आएका थिए ।

आज प्रतिनिधिसभामा बजेट पारित गर्ने कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस