नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि 


७ भाद्र २०८०, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ८ बजे बस्ने भएको छ । 

गत मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा आज बाँकी केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन् । 

बिहीबार बसेको  बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम नसकिए पछि बैठक आज पनि नियमित हुन लागेको हो ।

केन्द्रीय सदस्यहरूले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिने भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस