निर्वाचनबारे सुरक्षा निकायका प्रमुखबीच छलफल
काठमाडौँ । स्थानीय तह निर्वाचन– २०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा सुरक्षा निकायका प्रमुख तथा अन्य अधिकारीहरुबीच हिजो (आइतबार) छलफल भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको छलफलमा प्रधानसेनापति...