राष्ट्रियसभा सदस्य उपनिर्वाचन: वैशाख २४ गते उम्मेदवारी दर्ता
काठमाडौँ । निर्वाचन आयोगले जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ताको समय तोकेको छ। आज उपनिर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आयोगले वैशाख २४ गते उम्मेदवारको...