ओलीले गरेका निर्णय बदरको माग गर्दै माधव नेपाल समूह निर्वाचन आयोगमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओलीले गरेका निर्णय बदरको माग गर्दै माधव नेपाल समूह निर्वाचन आयोगमा


५ बैशाख २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहका नेताहरू अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयहरू बदरको माग गर्दै निर्वाचन आयोग पुगेका छन् ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि ओलीले नेकपा एमालेका नाममा गरेका एकलौटी निर्णय बदरको माग गर्दै आइतबार उनीहरू निर्वाचन आयोग पुगेका हुन् ।

यसअघि पनि नेपाल समूहले ओलीले गरेको निर्णय कार्यान्वयन नगर्न माग गर्दै पत्र बुझाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस