त्रिविको करार पदपूर्तिबारे स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा...