मन्त्रीविरुद्ध लेखेपछि विद्युत् नियमन आयोगका अध्यक्ष सिंहलाई स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सामाजिक सञ्जालमा पोस्ट गरेको विषयमा स्पष्टीकरण सोधेको छ...