समानुपातिक : प्रतिनिधिसभा र प्रदेशसभातर्फ दल अनुसार यस्तो छ खर्चको सीमा ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

समानुपातिक : प्रतिनिधिसभा र प्रदेशसभातर्फ दल अनुसार यस्तो छ खर्चको सीमा !


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले खर्च गर्न पाउने रकमको सीमा तय गरेको छ । बन्दसूचीमा कायम भएको उम्मेदवारको सङ्ख्याको आधारमा आयोगले निर्वाचन खर्चको अधिकतम हद कायम गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभातर्फ समानुपातिकमा ४७ दलले भाग लिएका छन् । यस्तै प्रदेशसभातर्फ प्रदेश १ मा ३६, मधेस प्रदेशमा ३६, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा ३२, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा ३४ दलले भाग लिएका छन् ।

ती दलले दिएको उम्मेदवारको सङ्ख्याका आधारमा खर्च सीमा यसप्रकार छ ।

Tags :
प्रतिक्रिया दिनुहोस