गृहमन्त्रीले बोलाएको सुरक्षा प्रमुखको आकस्मिक बैठक जारी
काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितको समूह प्रवेश गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरूको आकस्मिक बैठक बोलाएका छन् । मन्त्रालय स्रोतका अनुसार, अहिले मन्त्रालयमा चलिरहेको बैठकमा गृह...